बुधबार, कार्तिक १९ गते २०८३
images
images

गठबन्धनलाई कायम राखेर अगाडी बढ्ने निर्णय

एक्सप्रेस पाना
मंसिर १९, २०७९ सोमबार
  • 252
    SHARES
  • गठबन्धनलाई कायम राखेर अगाडी बढ्ने निर्णय

    काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुको शिर्ष नेताको बैठकले गठबन्धनलाई कायम राखेर अगाडी बढ्ने निर्णय गरेको छ ।

    images

    निर्वाचनपछि पहिलोपटक सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका नेताहरुको बैठकले यहि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

    बैठकले गठबन्धनलाई कायम राखेर अघि बढ्न संयुक्त विज्ञप्ति जारी गर्ने समेत निर्णय गरिएको एक नेताले खरीबोटलाई जानकारी दिएका छन् ।

    images

    साथै बैठकले गठबन्धनको विरुद्धमा बागी उम्मेदवार दिनेलाई कारवाही गर्ने समेत निर्णय गरेको छ ।