बुधबार, कार्तिक १९ गते २०८३
images
images

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश, यस्तो छ प्रवेश गर्नुको कारण !

एक्सप्रेस पाना
मंसिर १९, २०७९ सोमबार
  • 398
    SHARES
  • दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश, यस्तो छ प्रवेश गर्नुको कारण !

    काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एव्ं नवनिर्विरोध निर्वाचित प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ्ग) नेकपा (एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । 

    images

    आज पार्टी अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वरमा पुगेर मानाङे एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । 

    जनताले आफूलाई स्वतन्त्र उम्मेदवारको रुपमा जिताएपनि बदलिँदो परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भई जनसेवा प्रभावकारी गर्ने उनले बताएका छन् । 

    images