बुधबार, कार्तिक १९ गते २०८३
images
images

चोलेन्द्रविरुद्धको महाअभियोग निश्क्रिय, आजै सर्वोच्च फर्किने तयारी

एक्सप्रेस पाना
मंसिर २१, २०७९ बुधबार
  • 151
    SHARES
  • चोलेन्द्रविरुद्धको महाअभियोग निश्क्रिय, आजै सर्वोच्च फर्किने तयारी

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् ।

    images

    जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन् ।

    यससँगै जबराको निलम्बन हटेको छ । उनी अब सर्वोच्च अदालत फर्किने तयारीमा छन् । यसैबीच जबराले संसदका महासचिवबाट महाअभियोग निश्क्रिय भएको पत्र पाएको पुष्टि गर्दै आजै सर्वोच्च जाने बताए ।

    images