बुधबार, कार्तिक १९ गते २०८३
images
images

आजदेखि हट्यो निर्वाचन आचारसंहिता

एक्सप्रेस पाना
मंसिर २६, २०७९ सोमबार
  • 188
    SHARES
  • आजदेखि हट्यो निर्वाचन आचारसंहिता

    निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता सोमबार गतेदेखि लागू नरहने निर्णय गरेको छ ।

    images

    आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सो आचारसंहिता लागू गरेको थियो ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको जानकारी दिनुभयो ।

    images