बुधबार, कार्तिक १९ गते २०८३
images
images

बालुवाटारमा कांग्रेसका नवनिर्वाचित सांसदहरूको चियापान

एक्सप्रेस पाना
पौष २, २०७९ शनिबार
  • 182
    SHARES
  • बालुवाटारमा कांग्रेसका नवनिर्वाचित सांसदहरूको चियापान

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट निर्वाचित सांसदहरूलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज वालुवाटारमा चियापान कार्यक्रम अयोजाना गरेका छन् ।

    images

    ४ बजेका लागि बोलाइएको कार्यक्रम भर्खरै सुरु भएको छ । 

    नवनिर्वाचित सांसदहरूलाई सभापति देउवाले बधाई तथा शुभकामना दिन चियापान कार्यक्रम आयोजना गरिएको हो । तर, कतिपय सांसदले भने संसदीय दलको नेताको रुपमा आफूलाई अघि सार्ने तयारीका रुपमा चियापान कार्यक्रम बोलाएको हुनसक्ने अनुमान गरेका छन् ।  

    images