बुधबार, कार्तिक १९ गते २०८३
images
images

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

एक्सप्रेस पाना
पौष ५, २०७९ मंगलबार
  • 180
    SHARES
  • एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

    नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् ।

    images

    मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको सांसद ठाकुर गैरेले जानकारी दिए ।

    उनका अनुसार अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेको तयारी छ ।

    images