बुधबार, कार्तिक १९ गते २०८३
images
images

माओवादी संसदीय दलको नेतामा प्रचण्ड, राष्ट्रियसभामा नारायणकाजी

एक्सप्रेस पाना
पौष ७, २०७९ बिहीबार
  • 222
    SHARES
  • माओवादी संसदीय दलको नेतामा प्रचण्ड, राष्ट्रियसभामा नारायणकाजी

    काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सर्वसम्मत चयन गरेको छ ।

    images

    आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै प्रमुख सचेतक हितराज पाण्डे निर्विरोध चयन गरिएको छ ।

    राष्ट्रियसभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन गरिएको छ । प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे पहिलेदेखि नै कायम छिन् ।

    images