बुधबार, कार्तिक १९ गते २०८३
images
images

वर्ल्डकप फाइनल जस्तै रोमान्चक बन्यो राजनीति : अध्यक्ष भट्टराई

एक्सप्रेस पाना
पौष १०, २०७९ आइतबार
  • 218
    SHARES
  • वर्ल्डकप फाइनल जस्तै रोमान्चक बन्यो राजनीति : अध्यक्ष भट्टराई

    काठमाडौं । पुर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले विश्वकप फाइनल जस्तै नेपालको राजनीति पनि रोमान्चक बनेको टिप्पणी गरेका छन् ।

    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै डा. भट्टराईले हालै सन्पन्न वर्ल्डकप फुटवलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमान्चक हुन लागेको बताएका हुन् ।

    उनले भनेका छन्- 'हालै सन्पन्न वर्ल्डकप फुटवलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमान्चक हुन लागेको हो ?'

    images

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन छोडेर एमालेसँग मिल्न बालकोट गएपछि नेपालको राजनीतिमा यूटर्न आएको छ ।