बुधबार, कार्तिक १९ गते २०८३
images
images

बालेनको व्यंग्य- राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा !

एक्सप्रेस पाना
पौष १०, २०७९ आइतबार
  • 213
    SHARES
  • बालेनको व्यंग्य- राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा !

    काठमाडौँ महानगरका मेयर बालेन शाहले राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तिनवटै सरकारमा गएको व्यंग्य गरेका छन् ।

    images

    साथै बालेनले हामी प्रजा सधै सास्तीमा रहेको बताएका छन् । 

    सामाजिक सञ्जालमा व्यंग्य गर्दै बालेनले भनेका छन्- राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।

    images

    बालेनले यस अघि आइतबारनै प्रचण्ड बालकोट पुगेपपछि ओलीसँग प्रचण्डको तस्बीर सेयर गर्दै देश के हो, व्यापार हो ? खेल हो ? भन्दै प्रश्न गरेका थिए ।