बुधबार, कार्तिक १९ गते २०८३
images
images

देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने

एक्सप्रेस पाना
पौष ११, २०७९ सोमबार
  • 166
    SHARES
  • देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने

    निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् ।

    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटार निवासबाट बुढानिलकण्ठस्थित निजी निवास जान लागेका हुन् ।

    माओवादी अध्यक्ष प्रचण्डले अपराह्न ४ बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । त्यसअघि नै देउवाले बालुवाटारस्थित निवास छाड्ने उनी निकट स्रोतले बतायो ।

    images