बुधबार, कार्तिक १९ गते २०८३
images
images

देउवाले दिए नवनियुक्त प्रधानमन्त्री ‘प्रचण्ड’ लाई बधाई

एक्सप्रेस पाना
पौष ११, २०७९ सोमबार
  • 252
    SHARES
  • देउवाले दिए नवनियुक्त प्रधानमन्त्री ‘प्रचण्ड’ लाई बधाई

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएको छ ।

    images

    देउवाले सोमबार बिहान नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिनुभएको उपाध्यक्ष कृष्णबहादुर महराले बताउनुभयो ।

    उनका अनुसार कांग्रेसका अन्य नेताले पनि फोन गरेर प्रचण्डलाई बधाई दिएका छन् ।

    images