बुधबार, कार्तिक १९ गते २०८३
images
images

बालुवाटारमा भड्किला सामान नकिन्न प्रचण्डको निर्देशन

एक्सप्रेस पाना
पौष ११, २०७९ सोमबार
  • 181
    SHARES
  • बालुवाटारमा भड्किला सामान नकिन्न प्रचण्डको निर्देशन

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा भड्किला सामान नकिन्न निर्देशन दिएका छन् । 

    images

    प्रधानमन्त्री नियुक्त भएसँगै आज शपथग्रहण गर्ने तयारीमा रहेका प्रचण्डले  सचिवालयमार्फत निवास व्यवस्थापन शाखालाई यस्तो निर्देशन दिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

    यता पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटारबाट बाहिरिने तयारीमा जुटेका छन् । प्रचण्डले आज अपरान्ह ४ बजे राष्ट्रपति निवासमा प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ । 

    images