बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

एक्सप्रेस पाना
पौष ११, २०७९ सोमबार
  • 199
    SHARES
  • प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

    काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको शपथ गरेका छन् ।

    images

    प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ गराएकी हुन् । कार्यक्रममा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थित रहेको थियो ।