बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रदेश-१ प्रदेश सभाको प्रथम अधिवेशन आह्वान

एक्सप्रेस पाना
पौष १२, २०७९ मंगलबार
  • 231
    SHARES
  • प्रदेश-१ प्रदेश सभाको प्रथम अधिवेशन आह्वान

    काठमाडौं । प्रदेश नम्बर १ को प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गतेका लागि बोलाइएको छ ।

    images

    प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार  एक सूचना जारी गर्दै संसदको अधिवेशन डाकेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन डाकेका हुन् । 

    सोमबार प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभा अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । 

    images