बुधबार, कार्तिक १९ गते २०८३
images
images

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

एक्सप्रेस पाना
पौष १२, २०७९ मंगलबार
  • 206
    SHARES
  • कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    images

    कांग्रेसले पुष २२ गते शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

     

    images

    बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा, समसामयिक राजनीतिको विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।