बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेकपा (एस) र जसपालाई सरकारमा सहभागी गराउन प्रचण्डको पहल

एक्सप्रेस पाना
पौष १३, २०७९ बुधबार
  • 152
    SHARES
  • नेकपा (एस) र जसपालाई सरकारमा सहभागी गराउन प्रचण्डको पहल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउने प्रयास शुरु गरेका छन् ।

    images

    प्रचण्डले एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी माधवकुमार नेपाल र उपेन्द्र यादवसँग ललितपुरको हत्तिबनमा छलफल गरिरहेका छन् ।

    प्रचण्डले माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल गरिरहेका हुन् ।

    images

    जसपाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन यस अघि नै सहमति दिदै हस्ताक्षर गरे पनि सरकारमा सहभागी भएको छैन भने एकीकृत समाजवादीले प्रचण्ड प्रधानमन्त्री बन्न नयाँ गठबन्धन बनेको आफुहरुले थाहा नै नपाएको बताएको थियो ।