बुधबार, कार्तिक १९ गते २०८३
images
images

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

एक्सप्रेस पाना
पौष १३, २०७९ बुधबार
  • 406
    SHARES
  • राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    images

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक आज दिउसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरि बोलाइएको हो ।

    आजको बैठकले सरकारलाई समर्थन गरिसकेपछिको परिवर्तित सन्दर्भमा आगामी रणनीति तय गर्ने विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

    images

    राप्रपाले प्रचण्ड नेतृत्वको सरकार बनाउन आफ्नो समर्थन दिए पनि सरकारमा भने सहभागी भएको छैन । अध्यक्ष राजेन्द्र लिङदेनले यस अघि राप्रपा सरकारमा सहभागी नहुने बताएका थिए ।