बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड निवासबाट बाहिरिए ओली

एक्सप्रेस पाना
पौष १३, २०७९ बुधबार
  • 203
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड निवासबाट बाहिरिए ओली

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनकै निवास खुमलटारमा भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।

    images

    विभाजनपछि ओली पहिलो पटक प्रचण्ड निवास पुगेका हुन् । भेटका क्रममा प्रदेश सरकार, संघ सरकार गठनका विषयमा छलफल भएको ओलीले बताए ।

    उनले भने, ‘केन्द्र र प्रदेशमा अब कसरी सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको छ । यो अझै जारी रहने छ । निचोडमा पुगिएको छैन ।’

    images