बुधबार, कार्तिक १९ गते २०८३
images
images

त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगे गृहमन्त्री मन्त्री लामिछाने

एक्सप्रेस पाना
पौष १३, २०७९ बुधबार
  • 226
    SHARES
  • त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगे गृहमन्त्री  मन्त्री लामिछाने

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगेका छन् । बुधबार दिउँसो उनी त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन् ।

    images

    पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक हो । मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।