बुधबार, कार्तिक १९ गते २०८३
images
images

राप्रपा केन्द्रीय समितिको पूर्ण बैठक फागुनमा

एक्सप्रेस पाना
पौष १४, २०७९ बिहीबार
  • 164
    SHARES
  • राप्रपा केन्द्रीय समितिको पूर्ण बैठक फागुनमा

    काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आउँदो फागुनमा बस्ने भएको छ ।

    images

    पार्टीकेन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको बैठकले आउँदो फागुनको पहिलो साताको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

     

    images

    उनका अनुसार बैठक २७ पुसमा पृथ्वीजयन्तीको अवसरमा काठमाडौं र्‍याली निकाल्ने पनि निर्णय गरेको छ ।