बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रभु साहले तोके मधेसका ८ वटै जिल्लामा अध्यक्ष, इन्चार्ज र सचिव, यस्तो छ नामावली !

एक्सप्रेस पाना
पौष १७, २०७९ आइतबार
  • 238
    SHARES
  • प्रभु साहले तोके मधेसका ८ वटै जिल्लामा अध्यक्ष, इन्चार्ज र सचिव, यस्तो छ नामावली !

    प्रभु शाह नेतृत्वको आम जनता पार्टीले मधेस प्रदेका आठ वटै जिल्लामा अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी तोकेको छ ।

    images

    पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका नेताहरुको जिम्मेवारी तोकिएको अध्यक्ष प्रभु शाहले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    एमाले छाडेर स्वतन्त्र लडेको शाहले हालै नयाँ पार्टीको घोषणा गरेको थिए ।

    images

    Aam-Janata-Party.jpg