बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक जारी

एक्सप्रेस पाना
पौष १८, २०७९ सोमबार
  • 166
    SHARES
  • नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक जारी

    नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक भर्खरै सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पोलिटब्यूरो बैठक चलिरहेको छ ।

    images

    बैठक सरकारमा सहभागी हुने वा नहुने पार्टीले लिने नीति तथा योजनाका विषयमा समेत छलफल गर्ने बताएको छ । यसअघि स्थायी समिति बैठक २ दिन बसेर सकिएको थियो ।