बुधबार, कार्तिक १९ गते २०८३
images
images

सचिवहरुसँग प्रधानमन्त्री प्रचण्डको छलफल

एक्सप्रेस पाना
पौष १८, २०७९ सोमबार
  • 192
    SHARES
  • सचिवहरुसँग प्रधानमन्त्री प्रचण्डको छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारका सचिवहरुसँग छलफल गरेका छन् ।

    images

    सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेका थिए ।

    छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटन लगायतको मन्त्रालयका सचिवहरूले आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए । सबै सचिवहरूको रिपोर्ट सुनिसकेपछि मंगलबार प्रधानमन्त्रीले निर्देशनात्मक सम्वोधन गर्ने कार्यसूचि रहेको छ ।

    images