बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेकपा एकीकृत समाजवादीको बैठक जारी

एक्सप्रेस पाना
पौष १८, २०७९ सोमबार
  • 199
    SHARES
  • नेकपा एकीकृत समाजवादीको बैठक जारी

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी छ । 

    images

    काठमाडौँमा जारी बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारमा सामेल नहुने बताउनुभएको पाटी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । अध्यक्ष नेपालले राष्ट्र हितको पक्षमा कसैको दबाबमा नपरी काम गर्ने समेत बताउनुभएको प्रवक्ता खतिवडाले बताउनुभयो । 

    आजको बैठकमा पोलिटब्युरो सदस्यहरुले सरकारमा सहभागी हुने वा नहुने लगायतका विषयमा आफ्ना धारणा राख्दै हुनुहुन्छ । 

    images