बुधबार, कार्तिक १९ गते २०८३
images
images

ओली र बाबुराम भट्टराईबीच भेटवार्ता

एक्सप्रेस पाना
पौष १८, २०७९ सोमबार
  • 219
    SHARES
  • ओली र बाबुराम भट्टराईबीच भेटवार्ता

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

    images

    ओलीको निवास बालकोटमा भएको भेटमा दुई नेताबीच सामसामयिक राजनीति, नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको नेपाल समाजवादी पार्टीले जनाएको छ ।

    ४ मंसिरको चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेको नेसपा हाल सत्तारुढ गठबन्धनतिरै छ । 

    images