बुधबार, कार्तिक १९ गते २०८३
images
images

काँग्रेस प्रतिनिधिसभाको मुख्य सचेतकमा लेखक मनोनीत

एक्सप्रेस पाना
पौष १९, २०७९ मंगलबार
  • 179
    SHARES
  • काँग्रेस प्रतिनिधिसभाको मुख्य सचेतकमा लेखक मनोनीत

    काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनयन गरेको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको संशोधित विधान अनुसार लेखकलाई मुख्य सचेतकमा मनोनयन गर्नुभएको हो ।

    images

    संशोधित विधानको धारा १३ को उपधारा १ बमोजिम उहाँलाई मुख्य सचेतकमा मनोनयन गरिएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

    लेखक कञ्चनपुर–३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्छ ।

    images