बुधबार, कार्तिक १९ गते २०८३
images
images

स्ववियू निर्वाचन चैत ५ गते हुने

एक्सप्रेस पाना
पौष २१, २०७९ बिहीबार
  • 212
    SHARES
  • स्ववियू निर्वाचन चैत ५ गते हुने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत ५ गते हुने भएको छ । त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले स्ववियु चुनाव चैत ५ गते गर्ने निर्णय गरेको हो । 

    images

    अब उक्त मिति त्रिवि कार्यकारी परिषद् बैठकले अनुमोदन गर्नेछ । शुक्रबार बस्ने त्रिवि कार्यकारी परिषद् बैठकले अनुमोदन गरेपछि त्रिविले स्ववियु कार्यतालिका सार्वजनिक गर्ने भएको छ ।