बुधबार, कार्तिक १९ गते २०८३
images
images

सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री पौडेललाई

एक्सप्रेस पाना
पौष २१, २०७९ बिहीबार
  • 211
    SHARES
  • सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री पौडेललाई

    काठमाडौँ । मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई तोकेको छ ।

    images

    बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो । यसअघि गृहमन्त्री रवि लामिछानेले प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।