बुधबार, कार्तिक १९ गते २०८३
images
images

लुम्बिनीमा २७ पुससम्ममा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

एक्सप्रेस पाना
पौष २१, २०७९ बिहीबार
  • 185
    SHARES
  • लुम्बिनीमा २७ पुससम्ममा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

    काठमाडौं । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २७ पुससम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।

    images

     लुम्बिनी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण दुई वा दुईभन्दा बढीहरू मिलेर बहुमत पुर्‍याइ दाबी पेश गर्न उनले बिहीबार आह्वान गरेका हुन् ।

    २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न सकिने छ ।

    images