बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेकपा (एस) निकट युवा संघ नेपालका केन्द्रिय नेतृत्वको टोलीद्वारा घनश्याम भुसालसँग भेटवार्ता

एक्सप्रेस पाना
पौष २१, २०७९ बिहीबार
  • 1.1K
    SHARES
  • नेकपा (एस) निकट युवा संघ नेपालका केन्द्रिय नेतृत्वको टोलीद्वारा घनश्याम भुसालसँग भेटवार्ता

    नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका केन्द्रिय नेतृत्वको टोलिले बामपंथी नेता घनश्याम भुसाललाई भेट गरेका छन् । 

    images

    मङ्सिर ४ को निर्वाचनमा  नेकपा (एमाले) परित्या गरी स्वतन्त्र उम्मेद्बार बनेका नेता भुसाल सङ दैनिक विभिन्न पार्टीका नेताकार्यकर्ताहरुले भेट्ने गरेका छन् । केहि दिन अगाडि एक अन्तर्वार्तामा एमालेमा भन्दा एकीकृत समाजवादीमा बामपंथीहरु धेरै भएको भनेका थिए ।

    युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सांसद नरेश शाही, नेकपा एसका केन्द्रिय सदस्य हस्त शाही लगायत संघका पदाधिकारीहरुले भेट गरि समग्र कम्युनिस्ट आन्दोलन र समसामयिक राजनीति अवस्था बारे छलफल गरेको संघका महासचिव दिपक जिएमले बताए ।

    images

    निर्वाचन पश्चात् नेता भुसाल पार्टी विहिन रहेका छन् ।