बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेरले बोलाए सर्वदलीय बैठक

एक्सप्रेस पाना
पौष २२, २०७९ शुक्रबार
  • 185
    SHARES
  • प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेरले बोलाए सर्वदलीय बैठक

    प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ । त्यसअघि आज दिउँसो १ बजे सर्बदलीय बैठक डाकिएको छ ।

    images

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ। बैठकमा स्वतन्त्र सांसदलाई पनि बोलाइएको छ ।

    बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।

    images