बुधबार, कार्तिक १९ गते २०८३
images
images

गणतन्त्र पक्षधरहरूको राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउन बाबुरामको प्रस्ताव

एक्सप्रेस पाना
पौष २२, २०७९ शुक्रबार
  • 196
    SHARES
  • गणतन्त्र पक्षधरहरूको राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउन बाबुरामको प्रस्ताव

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउन प्रस्ताव गरेका छन् ।

    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै डा. भट्टराईले देशले अहिले अर्को राजनीतिक अस्थिरता थेग्न नसक्ने उल्लेख गर्दै गणतन्त्रका पक्षधरहरु मिलेर राष्ट्रिय सहमतिको स्थीर सरकार बनाउन प्रस्ताव गरेका छन् ।

    उनले भनेका छन्    

    images

    विश्वव्यापी आर्थिकमन्दी मडारिदैगरेको र नेपाल पहिल्यै अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसिरहेको स्थितिमा देशले अर्को राजनीतिक अस्थीरताको चक्र थेग्न सक्दैन । अतःखुट्टा तानातानमा समय खेर फाल्नुसट्टा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि ?