बुधबार, कार्तिक १९ गते २०८३
images
images

बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल नियुक्त

एक्सप्रेस पाना
पौष २५, २०७९ सोमबार
  • 199
    SHARES
  • बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल नियुक्त

     हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त भएका छन् ।

    images

    ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    मंसिर ४ मा भएको प्रदेशसभा निर्वाचनमा जमकट्टेल धादिङ–१ को क्षेत्र नम्बर २ बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

    images