बुधबार, कार्तिक १९ गते २०८३
images
images

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एक्सप्रेस पाना
पौष २६, २०७९ मंगलबार
  • 387
    SHARES
  • एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने(नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।   

    images

    प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दै छ । 

    प्रचण्डले सत्ता गठबन्धनमा नरहे पनि एकीकृत समाजवादी र नेपाली कांग्रेसलाई विश्वासको मत दिन आग्रह गर्दै आएका छन् । कांग्रेसले पनि यसबारे निर्णय लिन आजै बिहानको लागि पदाधिकारी बैठक बोलाएको छ ।  

    images