बुधबार, कार्तिक १९ गते २०८३
images
images

सुदुरपश्चिम प्रदेश संसदिय दलका प्रमुख सचेतक शाहीद्वारा संघका उपाध्यक्ष बिश्वकर्मालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी

एक्सप्रेस पाना
पौष २६, २०७९ मंगलबार
  • 204
    SHARES
  • सुदुरपश्चिम प्रदेश संसदिय दलका प्रमुख सचेतक शाहीद्वारा संघका उपाध्यक्ष बिश्वकर्मालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी

    नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका अध्यक्ष तथा सुदुरपश्चिम प्रदेश संसदिय दलका प्रमुख सचेतक नरेश कुमार शाहीले संघका उपाध्यक्ष कृष्ण बिश्वकर्मालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको छ। 

    images

    नेकपा एमालेमा रहदा युवा संघको सचिब रहेका विश्वकर्मा एकीकृत समाजवादी बने पश्चात युवा संघ समाहित हुँदा केन्द्रिय उपाध्यक्ष बनेका थिए ।

    कार्यवाहक अध्यक्ष बिश्वकर्मा लामो समय युवा संघमा काम गरेका अनुभवी र युवा आन्दोलन बुझेको साथै  खारिएको नेता भएका कारण कावा अध्यक्षको जिम्मेवारी प्रदान गरिएको संघका महासचिव दिपक जिएमले जानकारी दिए । 

    images

    नेकपा (एस)ले शक्तिशाली भातृ संगठनको रुपमा युवा संघलाई लिने गर्दछ ।