बुधबार, कार्तिक १९ गते २०८३
images
images

गण्डकीका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

एक्सप्रेस पाना
पौष २९, २०७९ शुक्रबार
  • 167
    SHARES
  • गण्डकीका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

    images

    ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री अधिकारीको पक्षमा ३१ र विपक्षमा २७ जनाले मत दिएका छन् । बहुमत पुर्‍याउन ३१ सांसद भए पुग्छ ।

    एक जना सांसद अनुपस्थित रहे भने सभामुखको भूमिका निर्वाह गरेका एमालेका मित्रलाल बस्याल मतदान प्रक्रियामा सहभागी भएनन् । स्वतन्त्र निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) अनुपस्थित भएका हुन् । उनले सरकार बनाउँदा मुख्यमन्त्री अधिकारीलाई समर्थन गरे पनि विश्वासको मत भने नदिने घोषणा गरेका थिए ।

    images