बुधबार, कार्तिक १९ गते २०८३
images
images

विमला राईलाई परराष्ट्रमन्त्री बनाउने एमालेको निर्णय

एक्सप्रेस पाना
माघ ३, २०७९ मंगलबार
  • 248
    SHARES
  • विमला राईलाई परराष्ट्रमन्त्री बनाउने एमालेको निर्णय

    काठमाण्डौ । राष्ट्रिय सभा सदस्य डा. विमला राई परराष्ट्रमन्त्री भएकी छन् । एमालेको भागमा परेको परराष्ट्रमा राईलाई मन्त्रीको रुपमा पठाउने निश्चित भएको एमाले स्रोतले बतायो ।

    images

    उनि राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् । यसअघि राई उनको विज्ञ समुहमा समेत थिईन । नवनियुक्त मन्त्रीहरुको सपथ अहिले ११ बजे हुंदैछ ।