बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डसँग बेलयाती राजदुत पोलिटको भेटवार्ता

एक्सप्रेस पाना
माघ ४, २०७९ बुधबार
  • 162
    SHARES
  • प्रधानमन्त्री प्रचण्डसँग बेलयाती राजदुत पोलिटको भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि बेलायतकी राजदुत निकोला पोलिटले भेटवार्ता गरेकी छन् । 

    images

    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुइपक्षीय सम्बन्ध सुधारका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।