बुधबार, कार्तिक १९ गते २०८३
images
images

सभामुखमा सत्ता गठबन्धन दलको तर्फबाट घिमिरेको उम्मेदवारी दर्ता

एक्सप्रेस पाना
माघ ४, २०७९ बुधबार
  • 179
    SHARES
  • सभामुखमा सत्ता गठबन्धन दलको तर्फबाट घिमिरेको उम्मेदवारी दर्ता

    काठमाडौँ । सत्ता गठबन्धन दलको तर्फबाट सभामुखका लागि एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । बुधबार उनले सभामुखका उम्मेदवारी दर्ता गराएका हुन् ।

    images

    उनको प्रस्तावकका रुपमा एमालेका नेता सुवास नेम्वाङ र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ ।

    sdsd.jpg

    images