बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

एक्सप्रेस पाना
माघ ४, २०७९ बुधबार
  • 196
    SHARES
  • प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    images

    बैठक ३ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको प्रशासन बालुवाटार स्रोतले जानकारी दिएको छ ।

    आजको बैठकमा मन्त्रीहरूको परिचय आदानप्रदानका साथै मन्त्रालयका नियमित प्रस्तावबारे छलफल र निर्णय हुनसक्ने जनाइएको छ । यो प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद् बिस्तार पछिको पहिलो बैठक हो ।

    images