बुधबार, कार्तिक १९ गते २०८३
images
images

जसपा तत्काल सरकारमा नजाने

एक्सप्रेस पाना
माघ ४, २०७९ बुधबार
  • 143
    SHARES
  • जसपा तत्काल सरकारमा नजाने

    जनता समाजवादी पार्टी (जसपा) नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ।

    images

    जसपा संसदीय दलको बुधबार बसेको बैठकले तत्काल सात दलीय सरकारमा नजाने निर्णय गरेको हो। तर जसपाले तत्कालै सरकारलाई दिएको समर्थन भने कायमै राख्ने भएको छ। जसपाले सभामुखको निर्वाचनबारे पार्टीले बिहीबारसम्म निर्णय गर्ने भएको छ। 

    पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीले यसबारे नेपाली कांग्रेससँग छलफल गर्ने भएका छन्। 

    images