बुधबार, कार्तिक १९ गते २०८३
images
images

उपसभामुखको आज मनोनयन दर्ता

एक्सप्रेस पाना
माघ ६, २०७९ शुक्रबार
  • 168
    SHARES
  • उपसभामुखको आज मनोनयन दर्ता

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन तालिका सार्बजनिक भएको छ ।

    images

    जसअनुसार आज उपसभामुखको उमेदवारी दर्ता हुँदै छ ।  संघीय संसद् सचिवालयका अनुसार आज उपसभामुख पदका लागि मनोनयन दर्ता हुनेछ । 

    संघीय संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उमेदवारी दर्ताका लागि समय तोकिएको छ । 

    images

    उपसभामुख पदको लागि भोलि दिउँसो १ बजे संसद्मा चुनाव हुनेछ ।