बुधबार, कार्तिक १९ गते २०८३
images
images

अध्यक्ष तिमिल्सिनाद्वारा नेता पुनको स्वास्थ्य लाभको कामना

एक्सप्रेस पाना
माघ ६, २०७९ शुक्रबार
  • 138
    SHARES
  • अध्यक्ष तिमिल्सिनाद्वारा नेता पुनको स्वास्थ्य लाभको कामना

    काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनलाई भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

    images

    स्वास्थ्यमा समस्या देखिएपछि जावलाखेलस्थित सुमेरु सिटी अस्पतालमा उपचार गराइरहनुभएका पूर्वमन्त्री पुनलाई आज भेटेर अध्यक्ष तिमिल्सिनाले स्वास्थ्य लाभको कामना गर्नुभएको हो । 

    लामो समयदेखि वंशाणुगत जन्डिसको उपचार गराइरहनुभएका पुनको अहिले कलेजोमा समस्या देखिएको अस्पतालले जानकारी दिएको छ ।

    images