बुधबार, कार्तिक १९ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

एक्सप्रेस पाना
माघ ११, २०७९ बुधबार
  • 166
    SHARES
  • सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

    सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    images

    सचिवालयका सूचना अधिकारी युवराज जैशीले सभामुखको आदेशअनुसार बैठक स्थगित गरिएको जानकारी दिए । उनकाअनुसार बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको हो ।