बुधबार, कार्तिक १९ गते २०८३
images
images

माओवादीका दुई सांसदले लिए मधेश प्रदेशसभा सदस्यको शपथ

एक्सप्रेस पाना
माघ ११, २०७९ बुधबार
  • 208
    SHARES
  • माओवादीका दुई सांसदले लिए मधेश प्रदेशसभा सदस्यको शपथ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका दुईजना मधेश प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images

    प्रदेशसभा सचिवालयमा बुधबार भएको समारोहमा सभामुख रामचन्द्र मण्डलले रजि हैदर र रुवी कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

    उनीहरु समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

    images