बुधबार, कार्तिक १९ गते २०८३
images
images

आज राष्ट्रिय सभाको बैठक बस्दै

एक्सप्रेस पाना
माघ १३, २०७९ शुक्रबार
  • 189
    SHARES
  • आज राष्ट्रिय सभाको बैठक बस्दै

    काठमाडौं । संघीय संसद अन्तर्गत शुक्रबार राष्ट्रिय सभाको बैठक बस्दैछ ।

    images

    संघीय संसद् भवन बानेश्वरमा शुक्रबार अपरान्ह ३ः५९ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नै कार्यसूची रहेको छ ।

    images