बुधबार, कार्तिक १९ गते २०८३
images
images

पोखरामा एक युवकले गरे आत्मदाह प्रयास

एक्सप्रेस पाना
माघ १५, २०७९ आइतबार
  • 556
    SHARES
  • पोखरामा एक युवकले गरे आत्मदाह प्रयास

    पोखरा । पोखरा १३ मा एक युवाले आत्मदाह प्रयास  गरेका छन् ।आफैँलाई आगो लगाएर आत्मदाह प्रयास गरेका हुन् । मादी गाउँपालिका स्थित तप्राङका कृष्ण क्षेत्रीले आफ्नै शरीरमा आगो लगाएका हुन् ।

    images

    आगो लगाएका क्षेत्रीलाई बचाउन खोज्दा घरबेटी सुशीला सापकोटा पनि घाइते भएकी छन् । उनी बहालमा बस्दै आएका थिए । दुवैलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको वडाध्यक्ष बरालले जानकारी दिए ।