बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्र बैंकका गभर्नर अधिकारी र मेयर शाहबीच भेटवार्ता

एक्सप्रेस पाना
माघ १६, २०७९ सोमबार
  • 184
    SHARES
  • राष्ट्र बैंकका गभर्नर अधिकारी र मेयर शाहबीच भेटवार्ता

    काठमाडौँ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । सोमबार राष्ट्रिय सभा गृहमा उनीहरूबीच भेटवार्ता भएको मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।

    images

    उनका अनुसार भेटमा स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्था लगायत वित्तिय संस्थाहरूको विषयमा छलफल भएको हो।