बुधबार, कार्तिक १९ गते २०८३
images
images

परराष्ट्रमन्त्री डा. विमला र अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया बीच भेट

एक्सप्रेस पाना
माघ १६, २०७९ सोमबार
  • 192
    SHARES
  • परराष्ट्रमन्त्री डा. विमला र अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया बीच भेट

    काठमाडौँ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डबीच आज भेटवार्ता भएको छ ।

    images

    मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको बलियो दौत्य सम्बन्ध, द्विपक्षीय सहयोग र अपसी हितका सम्बन्धमा छलफल भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

    द्विपक्षीय भेटमा परराष्ट्रमन्त्री पौड्यालले भूकम्प र कोभिड महामारीका समयमा प्राप्त सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

    images