बुधबार, कार्तिक १९ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

एक्सप्रेस पाना
माघ १६, २०७९ सोमबार
  • 175
    SHARES
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केही बेरअघि सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

    images

    आजै निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरिसकेको छ । आयोगले फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुने कार्यतालिका सार्वजनिक गरेको छ ।

    राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा भएको केही समयपछि मन्त्रिपरिषद्को बैठक बसेको हो ।

    images